आभार

कहिलेकाहीँ दिल र दिमागमा क्यामेस्ट्रि नमिलेको बेला विभिन्न तरङ्गहरु उत्पन्न हुने गर्छ, सोही तरङ्गलाई बिचार या भावनामा रुपान्तरण गर्न “इ-कहानीहरु” लेखिएको छ।

 आफूपनि पुस्तकको पारखी भएकोले फुर्सदको समयमा कथा, उपन्यास, जीवनीहरु पढ्न रुचाउछु र आफ्ना प्रियजनहरुलाई पनि पढ्ने सल्लाह दिन्छु।

पुस्तक पढ्नु आफैमा एउटा चुनौतिको विषय हो, तर जब पढ्ने बानी बस्छ पुस्तक पढ्नु छुट्टै आनन्दको विषय बन्‌दछ, त्यसैले होला J.K. Rowling ले भनेका छन् “ I do believe something very magical can happen when you read a good book.”

प्रस्तुत लेखहरु केही छोटा छन् जस्लाई थोरै समयमा पढ्न सकिनेछ। शब्द चयनमा विशेष ध्यान दिन नसकेपनि बुझ्न सजिलोको लागि सरल ढङ्गमा प्रस्तुत गरिएको छ, आशा छ तपाईको अमुल्य समय खेर जाने छैन।

                                                                       -इ-कहानीहरु

One Comment

Leave a Reply to https://stevieraexxx.rocks/city/Discreet-apartments-in-Tel-Aviv.php Cancel reply

Your email address will not be published. Required fields are marked *