Tag: nepali story

असफलको कथा

            भनिन्छ यो दुनियाँमा न केहि मुस्किल छ न केहि सरल, सबै कुरा मान्नुमा छ  जस्ले सोच्छ मुस्किल उस्को लागि  मुस्किल र जस्ले मान्दछ सरल उस्को लागि सरल।  यो भनाइसँग मिल्ने एउटा कहानी छ सुन्नुहुन्छ?                  ऊ त्यहाँ झ्याल पट्टि अन्तिम टेबलमा हेर्नुस् त, तै कालो टि-सर्ट खैरो ट्राउजर लगाको केटा के! कफि पिउदै

आगन्तुक

                      सुनसान रातमा एक्कासि टाढाबाट कुकुर भुकेको आवाजले म झस्किए। शरीर स्थिर थियो अनि मनमा अनेक प्रश्न लाग्छ पक्षाघात(Paralyze) यसैलाई भन्ने गरिन्छ।  सोहि समय मान्छे जस्तै दुईजना मेरो नजिक आए।  मान्छे जस्तै भन्नुको तात्पर्य मान्छे जस्तै यानि मान्छे थिएनन् तिनीहरु, कति ठूला ठूला आँखा र हरियो पातलो शरीर लगभग 4.5 फिट जति अग्लो नजीक आएर