February 5, 2023
आभार
कहिलेकाहीँ दिल र दिमागमा क्यामेस्ट्रि नमिलेको बेला विभिन्न तरङ्गहरु उत्पन्न हुने गर्छ, सोही तरङ्गलाई बिचार या भावनामा रुपान्तरण गर्न “इ-कहानीहरु” लेखिएको छ। आफूपनि पुस्तकको पारखी भएकोले फुर्सदको समयमा कथा, उपन्यास, जीवनीहरु पढ्न रुचाउछु र आफ्ना प्रियजनहरुलाई पनि पढ्ने सल्लाह दिन्छु। पुस्तक पढ्नु आफैमा एउटा चुनौतिको विषय हो, तर जब पढ्ने बानी बस्छ पुस्तक पढ्नु छुट्टै