Category: बिचार/भावना

Day Out #1

Nov 02 2024 शनिवार दिनको 12:25 पछाडिको सिटमा सम्झना दिदी र समीक्षा बैनी तिहारको बिषयमा कुरा गर्दै थिए। मेरो ध्यान कुरामा भन्दा अगाडि बाटोमा थियो। पाँच वटा बाटो छुट्टिने राउण्‍डरोटमा पुग्दा मेरो गाडिको गति 20km/h भन्दा कम थियो। त्यसैबेला उस्तै दिशाबाट आएको टेस्ला गाडि र मेरो गाडि ठोक्किन पुग्यो। सम्पुर्ण विवरण उल्लेख गर्नु अघि कोरियनहरुको

बुबाको मुख हेर्ने दिन

कुनै कुराको अभावले धेरै दुःख दिन्छ या केही प्राप्तिको चाहनाले बढी‍ सताउछ? त्यसो त मानिसका इच्छा चाहनाहरुको कुनै परिधि छैन, यो अनन्त सम्म थपि नै रहन्छ। त्यसवेला मेरो इच्छा चाहना जे नाम दिए पनि एउटै थियो, साइकल कुदाउने। गाउँमा मेरो बाल्यकालको साथी सन्जितसँग थियो साइकल, उसैले कुदाउन सिकाउदै थियो। जति जोडले पैडल मारेपनि स्पिड कुदेन