कुनै कुराको अभावले धेरै दुःख दिन्छ या केही प्राप्तिको चाहनाले बढी सताउछ? त्यसो त मानिसका इच्छा चाहनाहरुको कुनै परिधि छैन, यो अनन्त सम्म थपि नै रहन्छ। त्यसवेला मेरो इच्छा चाहना जे नाम दिए पनि एउटै थियो, साइकल कुदाउने। गाउँमा मेरो बाल्यकालको साथी सन्जितसँग थियो साइकल, उसैले कुदाउन सिकाउदै थियो। जति जोडले पैडल मारेपनि स्पिड कुदेन
शनिवारको दिन थियो , यो छुट्टीको दिन कुनै दशैँभन्दा कम रमाइलो हुन्न मेरो लागि। जिन्दगीको दौडधुप,तनाब सबै भुलेर खुल्ला पन्छी जस्तै जिउछु म यो दिन। न मलाई कुनै रेस्टुराँमा गएर एक्लै खाना खानु लाज लाग्छ ना त कुनै एकान्तमा गएर घण्टौ समय बिताउन नै। म कोठाबाट निस्किए तर कता जानलाई त्यो थाहा छैन्। म
भनिन्छ यो दुनियाँमा न केहि मुस्किल छ न केहि सरल, सबै कुरा मान्नुमा छ जस्ले सोच्छ मुस्किल उस्को लागि मुस्किल र जस्ले मान्दछ सरल उस्को लागि सरल। यो भनाइसँग मिल्ने एउटा कहानी छ सुन्नुहुन्छ? ऊ त्यहाँ झ्याल पट्टि अन्तिम टेबलमा हेर्नुस् त, तै कालो टि-सर्ट खैरो ट्राउजर लगाको केटा के! कफि पिउदै
सुनसान रातमा एक्कासि टाढाबाट कुकुर भुकेको आवाजले म झस्किए। शरीर स्थिर थियो अनि मनमा अनेक प्रश्न लाग्छ पक्षाघात(Paralyze) यसैलाई भन्ने गरिन्छ। सोहि समय मान्छे जस्तै दुईजना मेरो नजिक आए। मान्छे जस्तै भन्नुको तात्पर्य मान्छे जस्तै यानि मान्छे थिएनन् तिनीहरु, कति ठूला ठूला आँखा र हरियो पातलो शरीर लगभग 4.5 फिट जति अग्लो नजीक आएर