घरमा तिनवटा पोथि कुखुरा छ। एउटाले औथ्रा खोज्दै रहेछ क्क्.. क्क्.. गर्दै घर को चक्कर लगाउदै छ। साँझको ६ बजेको हुनुपर्छ शिव मन्दिरमा गुन्जेको आरती मधुरो सुनिन्दै छ। छिमेकि घरहरुमा तिहुन पाक्दै गरेको वास्ना घरी घरी नाकैमा ठोकिन्दै छ। म ति सवै कुराहरु सुनेर पनि नसुने झै एकोहोरी रहेको छु। पन्ध्र वर्ष पुरानो टिनको बाकस
जब हिउँद सुरु हुन्छ र चिसो रसिया अझ चिसो हुन्छ। तब हजारौ साइबेरियन पक्षीहरु आफूलाई बचाइ राख्न रसिया छोडेर नेपाल,भारत,पाकिस्तान तथा दक्षिण कोरिया सम्म पुग्ने गर्छन। केहि युरोप तथा अफ्रिकि मुलुक सम्म पनि पुग्ने गर्छन। अन्तत जब हिउँद सकिएर गर्मिले आफ्नो जवानी टेक्न थाल्छ, तब ती पक्षीहरु फेरि आफ्नै घर फर्किएर जान्छन। तर कहानी यति
भनिन्छ यो दुनियाँमा न केहि मुस्किल छ न केहि सरल, सबै कुरा मान्नुमा छ जस्ले सोच्छ मुस्किल उस्को लागि मुस्किल र जस्ले मान्दछ सरल उस्को लागि सरल। यो भनाइसँग मिल्ने एउटा कहानी छ सुन्नुहुन्छ? ऊ त्यहाँ झ्याल पट्टि अन्तिम टेबलमा हेर्नुस् त, तै कालो टि-सर्ट खैरो ट्राउजर लगाको केटा के! कफि पिउदै
‘जीवनको कुनै मोडमा मध्यातरमा या उत्तरार्धंमा भेट अवश्य हुनेछ, यी नयनहरु अवश्य जुध्नेछ बस, तिम्रो शिर नझुकियोस् सामु पर्न अनकनाएर पाइला अन्तै नमोडियोस्’ – जीवनद्वारा ‘इशिका’ लाई www.ekahaniharu.com भौतिक वस्तुहरुको खाली ठाउँ भर्न धेरै सजिलो हुन्छ तर मन, यो खाली मन भर्न धेरै कठिन हुने रहेछ। कठोर त्याग गर्नुपर्छ, दुनियाँको अघि खुसी देखिने