Nov 02 2024 शनिवार दिनको 12:25 पछाडिको सिटमा सम्झना दिदी र समीक्षा बैनी तिहारको बिषयमा कुरा गर्दै थिए। मेरो ध्यान कुरामा भन्दा अगाडि बाटोमा थियो। पाँच वटा बाटो छुट्टिने राउण्‍डरोटमा पुग्दा मेरो गाडिको गति 20km/h भन्दा कम थियो। त्यसैबेला उस्तै दिशाबाट आएको टेस्ला गाडि र मेरो गाडि ठोक्किन पुग्यो। सम्पुर्ण विवरण उल्लेख गर्नु अघि कोरियनहरुको