November 7, 2024
www.ekahaniharu.com
घरमा तिनवटा पोथि कुखुरा छ। एउटाले औथ्रा खोज्दै रहेछ क्क्.. क्क्.. गर्दै घर को चक्कर लगाउदै छ। साँझको ६ बजेको हुनुपर्छ शिव मन्दिरमा गुन्जेको आरती मधुरो सुनिन्दै छ। छिमेकि घरहरुमा तिहुन पाक्दै गरेको वास्ना घरी घरी नाकैमा ठोकिन्दै छ। म ति सवै कुराहरु सुनेर पनि नसुने झै एकोहोरी रहेको छु। पन्ध्र वर्ष पुरानो टिनको बाकस