April 23, 2023
फिक्का मुस्कान्
![](http://ekahaniharu.com/wp-content/uploads/2023/04/FCF57F7D-EF14-49C2-BABA-B23F8CEFF55B-150x150.png)
शनिवारको दिन थियो , यो छुट्टीको दिन कुनै दशैँभन्दा कम रमाइलो हुन्न मेरो लागि। जिन्दगीको दौडधुप,तनाब सबै भुलेर खुल्ला पन्छी जस्तै जिउछु म यो दिन। न मलाई कुनै रेस्टुराँमा गएर एक्लै खाना खानु लाज लाग्छ ना त कुनै एकान्तमा गएर घण्टौ समय बिताउन नै। म कोठाबाट निस्किए तर कता जानलाई त्यो थाहा छैन्। म