‘जीवनको कुनै मोडमा मध्यातरमा या उत्तरार्धंमा भेट अवश्य हुनेछ, यी नयनहरु अवश्य जुध्नेछ बस, तिम्रो शिर नझुकियोस् सामु पर्न अनकनाएर पाइला अन्तै नमोडियोस्’ – जीवनद्वारा ‘इशिका’ लाई www.ekahaniharu.com भौतिक वस्तुहरुको खाली ठाउँ भर्न धेरै सजिलो हुन्छ तर मन, यो खाली मन भर्न धेरै कठिन हुने रहेछ। कठोर त्याग गर्नुपर्छ, दुनियाँको अघि खुसी देखिने
कहिलेकाहीँ दिल र दिमागमा क्यामेस्ट्रि नमिलेको बेला विभिन्न तरङ्गहरु उत्पन्न हुने गर्छ, सोही तरङ्गलाई बिचार या भावनामा रुपान्तरण गर्न “इ-कहानीहरु” लेखिएको छ। आफूपनि पुस्तकको पारखी भएकोले फुर्सदको समयमा कथा, उपन्यास, जीवनीहरु पढ्न रुचाउछु र आफ्ना प्रियजनहरुलाई पनि पढ्ने सल्लाह दिन्छु। पुस्तक पढ्नु आफैमा एउटा चुनौतिको विषय हो, तर जब पढ्ने बानी बस्छ पुस्तक पढ्नु छुट्टै
सुनसान रातमा एक्कासि टाढाबाट कुकुर भुकेको आवाजले म झस्किए। शरीर स्थिर थियो अनि मनमा अनेक प्रश्न लाग्छ पक्षाघात(Paralyze) यसैलाई भन्ने गरिन्छ। सोहि समय मान्छे जस्तै दुईजना मेरो नजिक आए। मान्छे जस्तै भन्नुको तात्पर्य मान्छे जस्तै यानि मान्छे थिएनन् तिनीहरु, कति ठूला ठूला आँखा र हरियो पातलो शरीर लगभग 4.5 फिट जति अग्लो नजीक आएर