बुबाको मुख हेर्ने दिन

कुनै कुराको अभावले धेरै दुःख दिन्छ या केही प्राप्तिको चाहनाले बढी‍ सताउछ? त्यसो त मानिसका इच्छा चाहनाहरुको कुनै परिधि छैन, यो अनन्त सम्म थपि नै रहन्छ। त्यसवेला मेरो इच्छा चाहना जे नाम दिए पनि एउटै थियो, साइकल कुदाउने। गाउँमा मेरो बाल्यकालको साथी सन्जितसँग थियो साइकल, उसैले कुदाउन सिकाउदै थियो। जति जोडले पैडल मारेपनि स्पिड कुदेन

फिक्का मुस्कान्

           शनिवारको दिन थियो , यो छुट्टीको दिन कुनै दशैँभन्दा कम रमाइलो हुन्‍न मेरो लागि। जिन्दगीको दौडधुप,तनाब सबै भुलेर खुल्ला पन्छी जस्तै जिउछु म यो दिन। न मलाई कुनै रेस्टुराँमा गएर एक्लै खाना खानु लाज लाग्छ ना त कुनै एकान्तमा गएर घण्टौ समय बिताउन नै। म कोठाबाट निस्किए तर कता जानलाई त्यो थाहा छैन्। म

असफलको कथा

            भनिन्छ यो दुनियाँमा न केहि मुस्किल छ न केहि सरल, सबै कुरा मान्नुमा छ  जस्ले सोच्छ मुस्किल उस्को लागि  मुस्किल र जस्ले मान्दछ सरल उस्को लागि सरल।  यो भनाइसँग मिल्ने एउटा कहानी छ सुन्नुहुन्छ?                  ऊ त्यहाँ झ्याल पट्टि अन्तिम टेबलमा हेर्नुस् त, तै कालो टि-सर्ट खैरो ट्राउजर लगाको केटा के! कफि पिउदै

      सुखी ‘जीवन’

   ‘जीवनको कुनै मोडमा मध्यातरमा या उत्तरार्धंमा भेट अवश्य हुनेछ, यी नयनहरु अवश्य जुध्नेछ बस, तिम्रो शिर नझुकियोस् सामु पर्न अनकनाएर पाइला अन्तै नमोडियोस्’ – जीवनद्वारा ‘इशिका’ लाई            www.ekahaniharu.com भौतिक वस्तुहरुको खाली ठाउँ भर्न धेरै सजिलो हुन्छ तर मन, यो खाली मन भर्न धेरै कठिन हुने रहेछ। कठोर त्याग गर्नुपर्छ, दुनियाँको अघि खुसी देखिने

आभार

कहिलेकाहीँ दिल र दिमागमा क्यामेस्ट्रि नमिलेको बेला विभिन्न तरङ्गहरु उत्पन्न हुने गर्छ, सोही तरङ्गलाई बिचार या भावनामा रुपान्तरण गर्न “इ-कहानीहरु” लेखिएको छ।  आफूपनि पुस्तकको पारखी भएकोले फुर्सदको समयमा कथा, उपन्यास, जीवनीहरु पढ्न रुचाउछु र आफ्ना प्रियजनहरुलाई पनि पढ्ने सल्लाह दिन्छु। पुस्तक पढ्नु आफैमा एउटा चुनौतिको विषय हो, तर जब पढ्ने बानी बस्छ पुस्तक पढ्नु छुट्टै

आगन्तुक

                      सुनसान रातमा एक्कासि टाढाबाट कुकुर भुकेको आवाजले म झस्किए। शरीर स्थिर थियो अनि मनमा अनेक प्रश्न लाग्छ पक्षाघात(Paralyze) यसैलाई भन्ने गरिन्छ।  सोहि समय मान्छे जस्तै दुईजना मेरो नजिक आए।  मान्छे जस्तै भन्नुको तात्पर्य मान्छे जस्तै यानि मान्छे थिएनन् तिनीहरु, कति ठूला ठूला आँखा र हरियो पातलो शरीर लगभग 4.5 फिट जति अग्लो नजीक आएर